म्यानमारमा भइरहेको नरसंहार रोक्न कविता वाचन (फोटो फिचर)
नेपालखोज
२०७८ वैशाख ६ गते २:००

काठमाडौं । म्यानमारमा भइरहेको नरसंहार रोक्न कलाकारहरुले कवितामार्फत विरोध गरेका छन् । सेनाका दमनमा ज्यान गुमाएका बर्मेली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुले म्यानमारको नरसंहार रोक्न आग्रह गरेका छन् ।






सम्बन्धित

प्रतिक्रिया