कांग्रेस केन्द्रीय कार्य समिति बैठक पनि आजै
नेपालखोज
२०७८ वैशाख ६ गते ८:४७

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्य समिती बैठक पनि आज बस्दैछ ।
हिजोका लागि तय भएको बैठक छलफलका लागि समय अपुग भएको भन्दै आजका लागि सारिएको हो ।
कांग्रेस नेता एनपी सावँदकाअनुसार बैठक अपराहन्न ४ बजे बस्नेछ ।
बैठकमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठन कसरी गर्न सकिन्छ लगायतका बिषयमा छलफल हुने बताइएको छ । यसैगरी पार्टीको आगामी महाधिवेसनबारे पनि नेताहरुबीच कुराकानी हुने जनाइएको छ ।
यसअघि गत चैत ३० गते बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया