यसरी मनाइयो नेपाल विद्यार्थी संघको स्थापना दिवस ( फोटोफिचर )
नेपालखोज
२०७८ वैशाख ६ गते १९:२९
काठमाडौं । आज नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको स्थापना दिवस देशैभर धुमधामसँग मनाइयो । काठमाडौंमा पनि आज नेपाल विद्यार्थी संघको स्थापना दिवस विशेष रुपले मनाइएको छ । नेपाल विद्यार्थी संघ लाेकतन्त्र र प्रजातन्त्रकाे लागि लगातार संघर्ष गरिरहेकाे संथा हाे । सो कार्यक्रमको नेपालखोजका संवाददाताले खिचेका केही तस्बीरहरु राखेका छौं हेर्नुहोला ।






सम्बन्धित

प्रतिक्रिया