बालुवाटारमा पुराेहितकाे स्वस्तिवाचन

नेपालखोज २०७८ वैशाख ७ गते ९:४६

काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठाेरीमा अयाेध्या बनाउन राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गरेका छन् ।

राेचक त के भने प्रधानमन्त्री निवास बालुवाटारमा राम-सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान नै आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले मूर्तिहरु पुराेहितहारूद्वारा स्वस्तिवाचनसहित हस्तान्तरण गरेका हुन् ।

राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ ।

प्रतिक्रिया