शुक्रबार, चैत १६, २०८०

नारायणी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

नेपालखोज २०७८ वैशाख ७ गते ११:२७

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

गत चैत २९ गते अस्पतालमा भर्ना भएका वीरगज महानगरपालिका – १४ बहअरीका ५७ वर्षीया पुरुषको उपचारकै क्रममा राति १२ः४८ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत चैत्र २९ गते पिसिआर परिक्षणमा पोजेटिभ रिर्पोट आएपछि सोहि दिन उनलाईं बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

उनी केहिदिन अघि भारतबाट आएका थिए । उनी हृदय सम्बन्धी रोगले ग्रसित थिए ।

प्रतिक्रिया