नवनियुक्त न्यायाधीशद्वय सुवेदी र चुडालद्वारा शपथ ग्रहण

नेपालखोज २०७८ वैशाख ८ गते १२:३०

काठमाडौं । सर्वाेच्च अदालतका नवनियुक्त न्यायाधीशद्वय नुकुल सुवेदी र कुमार चुडालले आज शपथ ग्रहण गरेका छन् ।

सर्वाेच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायधिस चोलेन्द्र शम्सेर जवराले न्यायधिसद्धयलाई शपथ गराएका हुन् ।

उनीहरुको यसअघि संसदीय सुनुवाई भइसकेको छ ।

न्याय परिषद्ले उनीहरुलाई न्यायधिसका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया