एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

नेपालखोज २०७८ वैशाख १० गते १२:३३

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको समूह र नेता वामदेव गौतम पक्ष सहभागी छैनन् ।

आजको बैठकमा नेता नेपाललगायत २७ संघिय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदले बुझाएको स्पष्टिकरणबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया