शुक्रबार, वैशाख ७, २०८१

कियारा आड्वानीका केही मनमाेहक तस्बिरहरु

नेपालखोज २०७८ वैशाख ११ गते ११:२७

बलिउड । बलिउडकी नायिका कियारा आड्वानी चिरपरिचित नाम हाे । उनले बलिउडमा धेरै चलचित्रमा काम गरिसकेकी छिन् । उनी बलिउडकी स्थापित नायिका हुन् । कबिरसिंहभन्दा अघि धेरै चर्चा नापाए पनि उनी बलिउडमा धेरै चलचित्रमा देखिइसकेकी थिइन् । कबिरसिंहपछि उनलाई गुगलमा खाेज्नेहरुकाे लर्काे नै लागेकाे थियाे । कियारा काेभिडपछि खासै चलचित्रमा देखा परेकी छैनन् । यिनकाे सुन्दरातालाई लिएर धेरै प्रशंसा हुने गरेकाे छ । हेराैं केही तस्बिरमा कियाराका तस्बिरहरु ।

प्रतिक्रिया