छैटौं स्मृति दिवस : भूकम्पपछि पुनर्निर्मित संरचना (फोटो फिचर)
नेपालखोज
२०७८ वैशाख १२ गते १०:११
काठमाडौं । वि.सं. २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले देशका महत्वपुर्ण भौतिक संरचनामा पनि ठूलो क्षति पुर्यायो ।
भूकम्पले विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो ।
भूकम्प गएको ६ बर्षमा महत्वपुर्ण सम्पदामध्ये रानीपोखरी, धरहरा, दरबार हाई स्कुल र दशरथ रंगशाला लगायतका संरचनाको पुनर्निर्माण करिब सकिएको छ । त्यस्तै राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रबलीकरण भई गत फागुन ३ गते उद्घाटन भएको छ ।
हेर्नुहोस् तस्बिर






सम्बन्धित

प्रतिक्रिया