सोमबार, वैशाख २४, २०८१

नेपाल एसबिआई बैंकको एटिएम पुतलीसडकमा

नेपालखोज २०७८ वैशाख १२ गते ११:०९


काठमाडौ । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम आउलेटको उद्घाटन गरेको छ । सो, एटिएम आउलेटको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमारले गरेका हुन् ।

उक्त समारोहमा, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राजपन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

बैंकले डेड शाखा, १९ एक्स्टेन्सन काउन्टर, ६ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया