राप्रपा युवा संघका अध्यक्ष उदयको अपिल ‘कोरोनाबाट बचौँ’
नेपालखोज
२०७८ वैशाख १३ गते १०:३४

काठमाडौं । राष्ट्रिय प्रजातन्न्त्र पार्टीका लम्बिनी प्रदेश प्रमुख तथा राप्रपा युवा संघका अध्यक्ष प्रदिपकुमार उदयले अहिले देशभर कोरोनाको दोस्रो लहर तिब्र गतिमा वढेको भन्दै सबै पक्षलाई आग्रह गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन् ‘आफुलाई नलाग्दासम्म सामान्य लाग्ने यो रोगले आफु पनि ९ दिन आइसीयु र ७ दिन आइसोलेसनमा बसेको हुँ ।’
त्यसैले आवश्यक स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन र कोरोनाबाट बच्न उनले सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया