मंगलबार, असार १०, २०८२

कोरोनाबाट जापानमा १० हजार जनाको ज्यान गयाे

नेपालखोज २०७८ वैशाख १४ गते १३:५२

काठमाडाैं । जापानमा जापानी सरकारद्वारा सार्वजनिक गरिएको तथ्यांकमा सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ।  संकटकाल घोषणा गरेपछिको दोस्रो दिन कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या झन धेरै देखिएको बताइएको छ ।अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी जापानी नागरिक काेराेना सङ्क्रमित भएकाे समाचारहरुमा बताइएको छ।

अधिकारीहरूले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको उल्लेख गरेका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार हालसम्ममा त्यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने १० हजार जना पुगेका छन्। विभिन्न सञ्चारमाध्यमबाट

प्रतिक्रिया