‘पत्रकार पक्राउ गर्नुपर्ने कारणकाे लिखित जवाफ दिनू’
नेपालखोज
२०७८ वैशाख १४ गते १६:३०

काठमाण्डाैं । सर्वोच्च अदालतले दुई जना पत्रकार पक्राउबारे सरकारलाई लिखित जवाफ पेश गर्न अदोश दिएको छ ।
प्रहरीले आइतबार उज्यालो नेटवर्क अनलाईनका कार्यकारी सम्पादक अनिश तामाङ र दुर्गालाल तामाङ पक्राउ गरेको थियो ।
उनीहरु पक्राउ परेको रिटमा अदालतले सरकारका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
सम्बन्धित

प्रतिक्रिया