बिहीबार, वैशाख २०, २०८१

धनगढी एफसीले चितवन एफसीलाई ३-० गोलले हरायाे

नेपालखोज २०७८ वैशाख १८ गते १७:१६

काठमाण्डाैं । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३-० गोलले हराएको छ ।

आज दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरेका हुन् । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ भने चितवन दुई अंकसहित छैठौँ स्थानमा रहेकाे छ ।

नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३-० गोलले हराएको हाे ।

प्रतिक्रिया