पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

नेपालखोज २०७८ वैशाख १८ गते १७:३५

काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण भएकाे छ । उपचारका लागि उनलाई सोह्रखुट्टेमा रहेको मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । आज मात्रै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया