आइतबार, वैशाख १४, २०८२

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

नेपालखोज २०७८ वैशाख २० गते ११:३३

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

आज उनले सामाजिक सञ्जालमार्फत आफुु कोरोना संक्रमित भएको जानकारी गराएका हुन् ।

“ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ । बिहानीपख रिपोर्ट आयो–पोजेटिभ । टेकुका डा. मित्र अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन सुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ– सजग बनौँ !”

प्रतिक्रिया