मंगलबार, वैशाख ११, २०८१

राजेश हमालकाे निशेधाज्ञा मुड : ( तस्विरसहित )

नेपालखोज २०७८ वैशाख २० गते १८:२०

काठमाडाैं । महनायक राजेश हमाल सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनी प्रशंसकहरूलमाझ विभिन्न तस्विरहरू साझा गर्न रूचाउँछन् । उनले आज सोमबार पनि आफ्ना प्रशंसकहरुलाई सामाजिक सञ्जाल फेसबुकबाट तस्विरहरु साझा गरेका छन् । लकडाउन भएपछि घरमा नै थुनिएर बस्दा उनले सेभिङ पनि गरेका छैनन् । राजेशले साझा गरेका तस्विरमा उनी नाइककाे सेताे टिसर्टमा रहेका देखिन्छन् । साथै उनीसँग बिहानकाे नास्ता पनि छ । एक फाेटाेमा भने उनी स्याउ टाेक्दै बसेकाे देख्न सकिन्छ । उनको सँधै चम्किलो देखिने अनुहार ती फोटोहरुमा केही निरास देखिन्छ । हेरौं राजेश हमालले साझा गरेका ती तस्विरहरुः

प्रतिक्रिया