पशुपतिमा शव जलाउने ठाउँ नभएपछि वाग्मती किनारमै अन्त्येष्टि (फोटो फिचर)
नेपालखोज
२०७८ वैशाख २० गते १९:४९

काठमाडाैं । नेपालमा काेराेनाकाे प्रकाेप बढ्दै गएकाे छ । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या पनि दिनानसदिन बढ्दै गएकाे छ । अस्पतालहरूले शव एकैपटक निकालिदिने कारण शवदाह गर्न समस्या हुन गएकाे छ । यसैबीच पशुपतिमा शव जलाउने ठाउँ नभएपछ वाग्मती किनारमै अन्त्येष्टि गरिन थालिएकाे छ । हाम्रा फाेटाे पत्रकारले यसरी वाग्मती किनारमै अन्त्येष्टि गरिएकाे केही तस्विरहरू खिचेका छन् हेराैं तस्बिहरूः



सम्बन्धित

प्रतिक्रिया