पूर्व महान्यायाधिवक्ता खड्काकाे काेराेनाले निधन

नेपालखोज २०७८ वैशाख २१ गते १४:२३

काठमाण्डाैं । कोरोना भाइरसकाे सङ्क्रमित भएका न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको निधन भएकाे छ ।

मङ्गलवार बिहान निरालाकाे उपचारका क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा निधन भएको हो । कोरोना सङ्क्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उनी गएको वैशाख १० गते अस्पतालमा भर्ना भएका थिए ।

खड्का २०७६ पुसमा न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए । भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा उनी महान्यायाधिवक्ता भएका थिए ।  

प्रतिक्रिया