बिहीबार, चैत १५, २०८०

स्वास्थ्यकर्मीलाई यसरी सहयाेग गर्न सकिन्छ जानिराखाैं

नेपालखोज २०७८ वैशाख २१ गते १५:१०

काठमाडाैं । स्वास्थ्य मन्त्रालयका डा. समीरकुमार अधिकारीले एक फाेटाे शन्देश जारी गर्दै स्वास्थ्यकर्मीलाई कसरी सहयाेग गर्नुपर्छ भनी सूचना सम्प्रेषण गरेका छन् ।

उनले जारी गरेकाे शन्देशमा राेगकाे निदान स्वास्थ्यकर्मीलाई नै गर्न दिने, मद्दतकाे लागि नपर्खने , अनावश्यक रूपमा मेडिसिन नकिन्ने र जगेडा नराख्ने , सही जानकारी मात्र बाँढ्ने र घरमा नै बस्ने जस्ता कुरा समेटिएका छन् ।

यसाे गरेकाे खण्डमा स्वास्थ्यकर्मीलाई सहज हुने उनले जारी गरिएको सार्वजनिक सन्देशकाे मत रहेकाे छ । हेराै उनले सार्वजनिक गरेकाे शन्देशः

प्रतिक्रिया