शुक्रबार, वैशाख १४, २०८१

काेराेना पाेजेटिभ विश्वप्रकाशले लिए दुई साता पार्टीको जिम्मेवारीबाट छुट्टी

नेपालखोज २०७८ वैशाख २१ गते १५:२४

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताकाे लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे बताएका छन् ।

सामाजिक सञ्जालमा उनले आफू दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट अलग भएकाे बताएक हुन् । कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहेका शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित काममा फर्कने पनि बताका छन्।

साथै उनले स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुकप्रति धन्यवाद दिएका छन् । 

प्रतिक्रिया