सभामुखसहित उनको सचिवालयका सबैको रिपोर्ट नेगेटिभ

नेपालखोज २०७८ वैशाख २३ गते १३:१६


काठमाडाैं । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सीलसीलामा गरिएको कोरोना पीसीआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया