राष्ट्रियसभा उप-निर्वाचनको उम्मेदवार टुंग्याउँदै एमाले
नेपालखोज
२०७८ वैशाख २४ गते १०:४३

काठमाडौँ । सत्तारूढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो ।
साथै विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका जारी रहेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।
हिजो बिहान पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो ।
सम्बन्धित

प्रतिक्रिया