आज साँझ आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने
नेपालखोज
२०७८ वैशाख २५ गते ११:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे आकस्मिक बैठक बोलाएका छन् ।
बैठक आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ ।
यसअघि ओलीले भाेलि संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।
यसैकारण याे बैठकलाइ महत्वका साथ हेरिएकाे छ।
सम्बन्धित

प्रतिक्रिया