बालुवाटारमा मन्त्रिपरिषद् बैठक, राजनीतिक घटनाक्रमबारे छलफल
नेपालखोज
२०७८ वैशाख २५ गते १८:३४

काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया