बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालखोज २०७८ वैशाख २७ गते १९:१९

काठमाडौं । मन्त्रिपरिषद्‌को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

संसद्‌बाट आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका छन् ।

प्रतिक्रिया