बिहीबार, वैशाख २०, २०८१

कोरोना यथार्थ, इस्माइल लहरीका ११ कार्टुन

नेपालखोज २०७८ वैशाख २९ गते ६:५७

काठमाडौं । भारतीय चर्चित कार्टुनिस्ट इस्माइल लहरी । उनका कार्टुन समयसापेक्षित हुन्छन्, जीवन्त हुन्छन् । उनी कार्टुनकै माध्यमबाट समाजको यथार्थ चित्रण गर्छन् । उनले आफ्ना सिर्जनाकै माध्यमबाट सरकारलाई बेलाबेला सजग गराइरहन्छन् । उनी भारतको चर्चित पत्रिका दैनिक भाष्करमा समेत कार्यरत छन् ।

अहिले विश्वभर कोभिड-१९ को महामारी चलेको छ । उनले बनाएका जीवन्त कार्टुन भारतसँगै विश्वभर अझ नेपालसँग पनि सापेक्षित देखिन्छ । उनका कार्टुनले सरकार र अहिलेको परिस्थितिप्रति व्यंग्य त गरेकै छ । तर तीतो यथार्थसमेत बोलेको छ । उनै भारतीय चर्चित कार्टुनिस्ट इस्माइल लहरीका कार्टुन हामीले साभार गरेका छौं ।

तपाईंहरु पनि हेर्नुहोस् नेपालसँग धेरै मिल्दोजुल्दो पनि पाउनुहुनेछ । साथै तपाईंको प्रतिक्रियाको पनि अपेक्षा राखेका छौं । हेरौं उनै चर्चित भारतीय कार्टुनिस्ट इस्माइल लहरीका ११ कार्टुन ।

प्रतिक्रिया