न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन
नेपालखोज
२०७८ वैशाख ३० गते ९:११

काठमाडौँ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण न्यायाधीश श्रेष्ठको बुुधबार उपचारका क्रममा मृत्यु भएको हो ।
केहि दिनअघि कोरोना संक्रमित भएका उनको टेकु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया