मंगलबार, वैशाख ३०, २०८२

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड उपाधिनजिक

नेपालखोज २०७८ जेठ ३ गते ११:२४

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ ।

आइतबार रातिको खेलमा ओसासुनालाई २-१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो ।

आइतबारको खेलमा ७५औं मिनेटमा अन्टे बुदिमिरको गोलमार्फत अग्रता लिएको ओसासुना जिततर्फ अग्रसार भइरहँदा ८२औं मिनेटमा रेनान लोदीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

८८औँ मिनेटमा यान्निकद कार्रास्सोको पासमा लुइस स्वारेजले निर्णायक र महत्वपूर्ण गोल गरेपछि एट्लेटिको विजयी भयो हाे ।

अब अन्तिम खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई पराजित गरे उपाधि जित्नेछ ।

प्रतिक्रिया