नेपालमा भूकम्पको दोस्रो धक्का महसुस

नेपालखोज २०७८ जेठ ५ गते ८:४५

काठमाडौं । नेपालमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ ।

काठमाडौं उपत्यका लगायतका जिल्लामा आजै बिहान ८ बजेर २७ मिनेटमा दोस्रो धक्का महशुस गरिएको हो ।

यसबारे विस्तृत विवरण आउन बाँकी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आजै विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र विन्दू भएर ५.८ रिक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया