एमाले स्थायी कमिटी बैठक दिउँसो २ बजे बस्दै
नेपालखोज
२०७८ जेठ ६ गते १०:४८

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव पोखरेलले आज दिउँसो २ बजे बैठक बोलाएका हुुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल समूहसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्ने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया