संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन
नेपालखोज
२०७८ जेठ ७ गते १३:०२
काठमाडाैं । संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन भएको छ । सरकारी पक्ष र जसपाका नेताहरु सम्मिलित पाँच सदस्यीय कार्यदल गठन भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए ।
कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोख्रेल सदस्य रहेका छन् ।

सम्बन्धित

प्रतिक्रिया