प्रधानमन्त्री ओली भन्छन्- महामारीका बेला पनि चुनाव गर्न सकिन्छ

नेपालखोज २०७८ जेठ ७ गते १४:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला पनि चुनाव गर्न सकिने बताएका छन् । उनले पत्रकारहरूसँगको छलफलमा चुनाव घोषण भए तोकिएकै समयमा हुने दाबी गरे । उनले मतदाताले माक्स लगाई सचेत रुपमा मतदान गर्न सकने बताए ।

चुनाव स्वेछाले नहुने भन्दै उनले सामन्यतता चुनाव रोक्न नसकिने बताए । यसअघि कोभिड कहरकै बेला अमेरिकामा चुनाव भएको प्रसंग पनि उनले सुनाए ।

प्रतिक्रिया