एमालेका वरिष्ठ नेता खनाल भन्छन्- भण्डारी र ओलीको तानाशाही कदमविरुद्ध एक होऔं
नेपालखोज
२०७८ जेठ ८ गते १३:१२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् ।
खनालले सामाजिक सञ्जालमार्फत संसद विघटन गरेर निर्वाचन घोषणाा गर्नु संविधान विरोधी, प्रतिगामी तानाशाही कदम भएको टिप्पणी गरेका छन् । उनले प्रतिवादका लागि सबै पक्षलाई एकजुट हुन आह्वान पनि गरेका छन् ।

सम्बन्धित

प्रतिक्रिया