‘उत्तेजना, अधैर्य र कुण्ठाग्रस्त अभिव्यक्ति क्षणिक आनन्द’
नेपालखोज
२०७८ जेठ ८ गते १३:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उत्तेजना, अधैर्य र कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति मात्र दिने उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनापछि आएका प्रतिक्रियालाई क्षणिक आनन्दको अनुभूति दिनेगरी मात्र आएको बताए । सरकारी कदमको चर्को विरोध गर्दै आएका प्रतिक्रिया दूरदृष्टि नभएको उनले उल्लेख गरेका छन् ।

सम्बन्धित

प्रतिक्रिया