सुनकाे भाउ बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ जेठ ९ गते १२:३०

काठमाडाैं । नेपाली बजारमा आज सुनकाे भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । शुक्रवार तोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज तीन सय रुपैयाँ बढेर तोलाको ९३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घटेर तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया