विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

नेपालखोज २०७८ जेठ ११ गते १५:५८
फाइल फोटो

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

संसद पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेका नेताहरू गठबन्धनको आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया