बुधबार, असार ११, २०८२

कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन अमेरिकाे निर्देशन

नेपालखोज २०७८ जेठ १२ गते १२:०२

काठमाडाैं । अमेरिकाले कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई सुझाव दिएको छ ।

अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पत्ति र उद्गम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लूएचओसँग आग्रह गरेका हुन् ।

उनले काेभिड-१९काे स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति दिनु पर्ने बताउनुभएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया