आज २५६५औँ बुद्ध जयन्ती देशभर मनाइयो

नेपालखोज २०७८ जेठ १२ गते २१:५७

काठमाडौं । आज २५६५औँ बुद्ध जयन्ती, देशभर मनाईएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गर्दछन् ।

लुम्बिनी बिकास कोषले औपचारिकताको लागि २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाएको छ ।

प्रतिक्रिया