निर्वाचन आयोगले पेस गर्यो राष्ट्रपतिसमक्ष राष्ट्रियसभा उपनिर्वाचन परिणामको प्रतिवेदन
नेपालखोज
२०७८ जेठ १३ गते १८:३५

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेस भएको जानकारी दिएका हुन् ।

सम्बन्धित

प्रतिक्रिया