प्रधानमन्त्री ओलीले देशका नाममा सम्बोधन गर्ने
नेपालखोज
२०७८ जेठ १४ गते १३:१८

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसाे चार बजे सिंहदरबारबाट देशका नाममा सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।
नेपालकाे संविधानअनुसार प्रत्येक जेठकाे १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारकाे तयारी छ ।
सम्बन्धित

प्रतिक्रिया