प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

नेपालखोज २०७८ जेठ १४ गते १६:२३
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा उनले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी भएपनि लगाउने व्यवस्था गर्ने बताएका छन् ।

साथै उनले सबै वयस्क नागरिकलाई खोप लगाउने व्यवस्था मिलाउने पनि बताएका छन् ।

प्रतिक्रिया