स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री

नेपालखोज २०७८ जेठ १४ गते १६:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्ने समाचार आइरहेको भन्दै डिउटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण भएको सरह नै स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले राष्ट्र सेवक कर्मचारी र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई सामान्य रुपमा लिन नसकिने बताएका छन् ।

प्रतिक्रिया