घनश्यामलाई शंकर पोखरेलको काउन्टर, ओलीको नेतृत्वलाई अस्विकार गर्दा खिलराज जन्मिन्छ
नेपालखोज
२०७८ जेठ १५ गते १४:५३

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालको स्पष्टिकरण लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री एंव एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले काउण्टर जवाफ दिएका छन् ।
भुसालपछि सामाजिक सञ्जालमार्फत नै उनले ‘ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा खिलराज रेग्मी जन्मिने’ बताएका छन् । ‘संविधानतः मध्यावधिमा जाँदा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा यस्तो अवस्था आउँछ ।’ भनेका छन् ।

सम्बन्धित

प्रतिक्रिया