राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी ३ अध्यादेश जारी
नेपालखोज
२०७८ जेठ १५ गते १५:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ अध्यादेश जारी गरेकी छन् । आर्थिक अध्यादेश, २०७८, विनियोजना अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अध्यादेश जारी गरेकी हुन् ।

सम्बन्धित

प्रतिक्रिया