आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण सुरु

नेपालखोज २०७८ जेठ १५ गते १६:११

काठमाडौं । आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण सुरु भएको छ । चौतर्फी विरोधकाबीच सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि बजेट सार्वजनिक गरिरहेको छ ।

प्रतिक्रिया