कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन
नेपालखोज
२०७८ जेठ १५ गते १६:२७

सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । शनिबार अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थीक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया