स्वास्थ्य विमा कार्यक्रम संचालन गर्न ७ अर्ब ५० करोड विनियोजन
नेपालखोज
२०७८ जेठ १५ गते १६:४४

काठमाडौं । आगामी आर्थिक वर्षभित्र सबै स्थानिय तहमा स्वास्थ्य विमा विस्तार गरि न्युनतम ५० प्रतिशत परिवारलाई विमाको दायरामा ल्याउन सरकारले लक्ष्य लिएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले स्वास्थ्य विमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने पनि बताए ।साथै विमा कार्यक्रमको दिगोपनका लागि वैकल्पिक वित्तिय स्रोतको व्यवस्था गर्ने अर्थमन्त्री पौडेलले बताए ।स्वास्थ्य विमा कार्यक्रम संचालन गर्न सरकारले ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया