निषेधाज्ञा अवधिभर खाद्यान्न विक्री मूल्यमा २० प्रतिशत छुट दिने सरकारको घोषणा

नेपालखोज २०७८ जेठ १५ गते १६:५४

काठमाडौं । सरकारले निषेधाज्ञा अवधिभर खाद्यान्न विक्री मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेललेशनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै सरकारले निषेधाज्ञा अवधिभर खाद्यय व्यवस्था तथा व्यापार कम्पनी र साल्टट्रेनिङ कर्पोरेशनबाट विक्री हुने चामल, पिठो, दाल, नून, खाने तेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिने बताए ।

प्रतिक्रिया