सरकारले ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा रोक लगाउने
नेपालखोज
२०७८ जेठ १५ गते १७:३६

काठमाडौं । सरकारले ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा रोक लगाउने भएको छ । आगामी साउन १ गतेदेखि ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोग गर्न नपाइने बजेटमार्फत जनाइएकाे छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले पाैडेलले यस्तो घोषणा गरेका हुन् । प्लास्टिककाे सट्टा स्वदेशी वस्तु प्रयोग गरी झोला बनाउन प्रोत्साहन गरिने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया